८ बैशाख २०८१, शनिबार

Tag: सार्वजनिक विदा

आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै, हिमाली एवं पहाडी जिल्लामा सार्वजनिक विदा

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई