विराटनगर । इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इद उल फित्र आज मंगलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । सरकारले आज मंगलबारका लागि सार्वजनिक