५ जेष्ठ २०८१, शनिबार

Tag: सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक