६ फाल्गुन २०८२, बुधबार

Tag: सामान्य उतारचढाब

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब

काठमाडौँ । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य