२२ असार २०८३, सोमबार

Tag: सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार,