९ बैशाख २०८३, बुधबार

Tag: सामाजिक जागरण

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

२४ मङ्सिर, काठमाडौँ । विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेका कार्यक्रमका वक्ताले भ्रष्टाचार कम