२३ भदौ २०८३, मंगलबार

Tag: साथ दिँदै वडावासी

भोटेकोशी बाढी : शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

बाँके । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् ।