५ मंसिर २०८१, बुधबार

Tag: साथीका प्रेमपत्र

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरी

काठमाडौँ । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं-८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाले । विद्यालय तहमै पढ्दा सयौँ