पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी शर्मा ओलीको सातो गएको बताएका छन् । अध्यक्ष नेपालले गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलामा बोल्दै यस्तो बताएका हुन् । उनले आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने,