२९ कार्तिक २०८१, बिहीबार

Tag: साढे २१ अर्ब बेरुजु

गत आर्थिक वर्ष सङ्घ र प्रदेश सरकारको देखियो साढे २१ अर्ब बेरुजु

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१