१० बैशाख २०८३, बिहिबार

Tag: साक्षर प्रकाश

साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

३ पुस, कुश्मा । गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो । चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै