१४ माघ २०७९, शनिबार

Tag: साक्षरता दिवस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य