११ श्रावण २०८१, शुक्रबार

Tag: सांसद पर्खिएर बस्थे

‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’

काठमाडौँ । “संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै