६ फाल्गुन २०८२, बुधबार

Tag: सांसद खरीदबिक्री

प्रतिनिधिसभा पुनः स्थापनाले सांसद खरीदबिक्रीको जोखिम बढ्यो : नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसद खरीदबिक्रीको जोखिम बढेको बताएका छन् । आज सोमबार सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछिपनि राजनीतिक अन्योल नसकिएको जनाउँदै उनले संसद पुनस्थापनासँगै सांसद खरीदबिक्रीको सम्भावना बढेको बताएका हुन् । भक्तपुर