३० असार २०८२, सोमबार

Tag: सांसदसँग रासस संवाद

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ : सांसद डा. शेखर कोइराला

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । विसं २००७ भदौ ९ गते विराटनगरमा जन्मिएका कोइरालाले विसं २०२७ तिर नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिमा