सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस
काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई