१ जेठ, काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ । जेठ ३ गते शनिवारदेखि लागू हुने गरी सम्वन्धित जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता