१७ आश्विन २०८३, शनिबार

Tag: सवारीसाधन

लामो दुरीको सवारीसाधन र आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं, भदौ १४ । नेपाल सरकारले लामो दूरीका यातायातका सवारीसाधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ । आज आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ