१५ आश्विन २०८१, मंगलबार

Tag: सवस्टेशन

चितवनमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण

भरतपुर, १४ साउन । चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका-६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका १३२/३३ केभी र ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा