६ आश्विन २०८३, मंगलबार

Tag: सलामी नलिने

प्रधानमन्त्री बालेनले अमेरिका जाँदा विमानस्थलमामा भीआईपी कक्षमा नबस्ने, सलामी नलिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले महानता देखाएका छन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाहले विमानस्थलमा देखिने अर्को पुरानो परम्परासमेत तोड्ने भएका छन् । जसअनुसार विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ