एजेन्सी । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि इटालीका राष्ट्रपतिमा सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । राष्ट्रपति म्याटरेल्लाले यसअघि दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरे पनि इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी