२० बैशाख २०८१, बिहिबार

Tag: सरुवा

गृहमन्त्री निधिको ‘आदेश नमान्दा’ एसपी सरुवा

झै झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन्। गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएको खबर आजको कारोबारमा छापिएको