१५ मंसिर २०८१, शनिबार

Tag: सरुवा रोग अस्पताल

केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने

काठमाडौँ, २ जेठ । सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शय्याको केन्द्रीय र