१४ बैशाख २०८१, शुक्रबार

Tag: सरलीकृत फाराम

३४ जिल्लामा सरलीकृत फाराम सञ्चालनमा

२४ असोज, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका आफ्नो मातहतका भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको लगत व्यवस्थित गर्ने, विचौलियालाई न्यूनीकरण गर्ने, यस क्षेत्रका विभिन्न समस्या समाधान