२१ बैशाख २०८१, शुक्रबार

Tag: सम्पादकीय

पुस्तक दिवस पुस्तक लेख्ने र पढ्नेहरुको उत्सव !

नेपालपत्र, १० वैशाख २०७५ । आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सव । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव ।पुरानो लुगा लगाऔं, नयाँ पुस्तक किनौं भन्ने हाम्रो प्रचीन मान्यता रहेपनि त्यसले व्यवहारमा रुप धारण गर्न सकेको देखिन्दैन । त्यसमा