२१ बैशाख २०८१, शुक्रबार

Tag: सम्पादकीय

अन्तर्राष्ट्रिय बजार अनुसार कहिले हुन्छ पेट्राेलियम पदार्थको मूल्य समायाेजन

नेपालपत्र, २४ जेठ २०७५ । नेपालमा पछिल्लाे समय पटक पटक पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि भइरहेकाे छ । ‘स्वचालित मूल्य नीति‘ अपनाइएको भन्दै सरकारले निगमलाई मूल्य बढाउन अपेक्षाकृत स्वतान्त्रता दिएको छ । अहिले त्यही स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य समायोजन गर्ने कार्य