७ पुस २०८१, आइतबार

Tag: सम्पत्ति शुद्धिकरण विभाग

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता भएको छ । २०४६ सालपछिका प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता भएको हो । सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन