१२ भदौ २०८३, शुक्रबार

Tag: सम्पत्ति छानबिन आयोग

सम्पत्ति छानबिन आयोगले भन्यो– सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ ।