काभ्रेपलाञ्चोक, ३२ जेठ । नेपालको सङ्घीय राजधानी नजिकको जिल्ला काभ्रेपलाञ्चोकले विकासका हिसाबले ‘बत्तीमुनिको अँध्यारो’ को उपमा पाउँदै आएको छ । विकासोन्मुख अवस्थामा रहेको यो जिल्लाको विकासको गति तत्कालीन सशस्त्र द्वन्द्वयता सुस्त हुँदै आएको हो । तर पछिल्ला वर्षहरुमा भने समृद्ध