७ फाल्गुन २०८२, बिहिबार

Tag: समूहवीच झडप

नवलपरासी पश्चिममा दुई समूहवीच झडप हुँदा २० जना घाइते

बुटवल । नवलपरासी पश्चिममा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका छन् । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका हुन् । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही