१२ बैशाख २०८१, बुधबार

Tag: समा शिकंदर

बलिउडकी नायिका समा शिकंदरको यस्तो हट अवतार

एजेन्सी । बलिउडकी नायिका समा शिकंदर बलिउडकी चर्चित नायिका समेत हुन् । भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् । यतिबेला नायिका शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।