२ फाल्गुन २०८२, शनिबार

Tag: समस्या छिट्टै समाधान

सर्वाेच्चमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष नेपाल

गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उहाँले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले