१२ आश्विन २०८१, शनिबार

Tag: समझदारीपत्रमा हस्ताक्षर

मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर, देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच एकापसमा गाभ्न तथा गाभिनका लागि आज अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज भएको समझदारीपत्रअनुसार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर