७ आश्विन २०८१, सोमबार

Tag: सभा स्थगित

नगरप्रमुखद्वारा सभा स्थगित, उपप्रमुखद्वारा सञ्चालन

भक्तपुर, १८ असार । मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण आजका लागि आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको छ । सोे विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थगन गर्नुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी