६ फाल्गुन २०८२, बुधबार

Tag: सभामुखको प्रयास निष्कर्षविहीन

कांग्रेसले अडान नछाडेपछि सदनको अवरोध खुलाउने सभामुखको प्रयास निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरले आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको बैठक निष्कर्षविहीन भएको छ । सभामुख घिमिरेले संसदको अवरोध