५ फाल्गुन २०८२, मंगलबार

Tag: सबै मन्त्री

प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सवै मन्त्रीहरु र सचिवहरूसँग छलफल गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज सोमबार मन्त्री र सचिवहरूको बैठक बसेको हो । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र