२४ असार २०८२, मंगलबार

Tag: सबै नागरिक

आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने भएको छ । आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकलाई स्वच्छ र