३ आश्विन २०८१, बिहीबार

Tag: सन्तोषप्रसाद खनाल

गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित २ पक्राउ

२३ फागुन, चिप्लेढुङ्गा । पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी