१२ श्रावण २०८१, शनिबार

Tag: सनाखत

कपिलवस्तु बस दुर्घटना (अपडेट) : १० जना मृतकको सनाखत

चन्द्रौटा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय