१३ बैशाख २०८१, बिहिबार

Tag: सनग्लास

थाहा पाउनुहोस्, सनग्लासको फाइदाहरु

जाडोको तुलनामा गर्मीमा पराबैजनी किरण तीन गुणा बढी हुन्छन् । यसैले गर्मी सुरु हुनेबित्तिकै सनग्लासको आवश्यकता महसुस हुन्छ । चर्को घाममा हुने अल्ट्राभायोलेट किरणले आँखामा असर पु¥याउँछ । विना सनग्लास घाममा निस्कँदा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्नेजस्ता समस्या हुन्छन्