१४ बैशाख २०८१, शुक्रबार

Tag: सत्यनिरुपण

सत्यनिरुपण र बेपत्ता व्यक्ति छानबिन आयोग : अध्यक्ष नपाउँदा अलपत्र

१० कात्तिक, काठमाडौं । मुलुकमा सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उलंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सात महिनादेखि अलपत्र छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बनेको