२० बैशाख २०८३, आइतबार

Tag: सत्ती बजार

सयौँ वर्ष पुरानो सत्ती बजारले मुहार फेरेन

टीकापुर, २७ असोज । सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सयौँ वर्ष पुरानो सत्ती बजारले आफ्नो मुहार फेर्न सकेको छैन । विगतमा कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारले शान्ति स्थापनापछि पनि मुहार फेर्न सकेन । सशस्त्र द्वन्द्वपछि विस्थापित भएका त्यहाँका सरकारी