१६ जेष्ठ २०८२, शुक्रबार

Tag: सत्ता गठबन्धन

गठबन्धनको निर्णय : निर्वाचनमा तालमेल गर्ने, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलहरुले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । आज शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी