बालुवाटारमा गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी
काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक जारी रहेको हो । गठबन्धनको कार्यदलले आज शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँदै छ । आगामी मङ्सिर ४ गते