बागलुङ । यसपालि पनि सती घाटु सम्झिइयो मात्र । कोरोना महामारीका कारण सदियौँ पुरानो घाटु देखाइएन । गत वर्ष पनि कोरोना जोखिमकै कारण घाटु रोकिएको थियो । घाटुको पुस्तैनी परम्परा लगातार दुई वर्ष प्रभावित बन्न पुगेको छ । समय ठिकठाक