१८ चैत्र २०८२, बुधबार

Tag: सडक स्तरोन्नति

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको