१९ भदौ २०८३, शुक्रबार

Tag: सञ्जय साह

यी हुन् १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका दुई भाग्यमानी

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय साह र कविर महर्जन दुई जनाको जीवितै उद्धार गरिएको छ । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् । त्रिशूली–३ ‘ए’ जलविद्युत्