७ बैशाख २०८१, शुक्रबार

Tag: सञ्जय गौतम

भत्किएको पुलमुनि कांग्रेस सांसद सञ्जय गौतम किन बसे आमरण अनशनमा ?

बर्दिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद सञ्जयकुमार गौतम भत्किएको पुलमुनि आमरण अनशनमा बसेका छन् । पूर्व सिँचाइमन्त्रीसमेत रहेको सांसद गौतमले १५ सुत्रीय माग राख्दै हिजो शनिबार बेलुकीदेखि आमरण अनसन सुरु गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष