काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको