२२ बैशाख २०८१, शनिबार

Tag: सञ्चारमन्त्री

पार्टी एकताका लागि आवश्यक परे मन्त्री पद त्याग्न तयार छु : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजन हुनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तन बाहेक अन्य परिवर्तन गर्न आफूहरू